Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । हालसम्म ९९ जना जना संक्रमित रहेका छन् । डा देवकोटाका अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बाग्मती…