Live on
Your Voice, Your Power
काठमाडौं- भोलिबाट शुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड १९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पुरा भएको संसद सचिवालयले जनाएको हो । संघीय संसद सचिवालयले सभामुख अग्नि प्रसाद सापकोटालाई सबै सदस्यहरुको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक…