Live on
Your Voice, Your Power
एजेन्सी– मुसाफिर रहीको शानदार प्रदर्शपछि बंगलादेशी क्रिकेट टीमले सिरिजको पहिलो टी २० प्रतिस्पर्धामा भारतीय टीममाथि सहज जीत दर्ता गरेको छ । बंगलादेशले पहिलो पटक कुनै टी–२० खेलमा भारतीय टीमलाई हराएको हो । आइतवार भारतको राजधानी दिल्लीमा खेलिएको खेलमा भारतीय खेलाडीको प्रदर्शन निरासाजनक रह्यो । भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र…