समाचार « Khabarhub

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति गरेको छ। माघ २ गते बसेको मन्त्रीपरिषदको बैठकले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। डा. बसौला यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक थिए।  यस नियुक्तिसँगै गण्डकी प्रदेश सचिव रहेका डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थानान्तरण…