समाचार « Khabarhub

सिनामंगलमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा डिस्पोज

काठमाडौं– काठमाडौंको सिनामंगलमा आज बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा भेटिएको शंकास्पद वस्तु ‘प्रेसर कुकर बम’ नभएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका हुन । उनले भने, ‘सुकुम्बासी बस्तीमा प्रेसर कुकर भेटिएको हो, नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । प्रेसर कुकरमा…