Live on
Your Voice, Your Power
काठमाडौं– संयुक्त राष्ट्र संघले घरेलु कामदारको रुपमा ६ वर्ष अघि सैनिक अधिकारीको घरमा बसेका एक बालकलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति(युएनएचआरसी) ले सरकारलाई श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका ती थारु समुदायका बालकलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको हो । सन् २०१० देखि बालमजदुरका रुपमा कार्यरत…