समाचार « Khabarhub

एक महिनाको छुट दिइ ‘लकडाउन’ अबधिभर घरभाडा नमाग्न सरकारको आग्रह

काठमाडौं- सरकारले शहरी क्षेत्रमा घरभाडामा बस्नेहरुको एक महिनाको भाडा छुट दिइ 'लकडाउन' अवधिभर भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले लागू गरेको लकडाउन अवधिभरको घर भाडा नमाग्न सरकारले आग्रह गरेको हो। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले विपतको बेला घरभाडा नलिएर घरधनीहरुलाई…