समाचार « Khabarhub

रोल्पाको गैरीगाउँमा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

काठमाडौं– रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार ओलीले खबरहबलाई जानकारी दिए । विष्फोटमा त्रिवेणी गाउँपालिका ४ का गौरब नेपाली त्रिवेणी ४ का १४ वर्षका नोछीराम डाँगी, पाँच वर्षका विजय खत्री, पाँच वर्षकै विमला…