Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बुधवार साँझ बालुवाटारमा तीन घन्टा चलेको सचिवलय बैठकमा पार्टी भित्रका आन्तरिक समस्या पार्टी एकताको सुदृढीकरण र स्थायी कमिटीको बैठकको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालयको अर्को बैठक २० गते पुन बस्ने र उक्त बैठकले स्थायी कमिटी बैठक बारे…