Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ । सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ भने सडमाका हिँडेका र गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर…