Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय महिला रग्वी टीमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई संक्रमण भएको बताएकी हुन् । थापा अहिले बाग्मती प्रदेशका उपसभामुखको स्वकीय सचिवका रुपमा कार्यरत छन् । सन् २०१५ देखि राष्ट्रिय रग्वी टीममा खेल्न सुरु गरेकी थापाले २०१७ देखि कप्तानी सम्हालेकी थिइन् ।…