समाचार Archives | Page 8319 of 8563 | Khabarhub Khabarhub

लोकतन्त्रको रक्षाकालागि सबै दललाई एकै ठाउँमा उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र प्राप्त महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्न सबै दलहरुलाई एक ठाउँमा उभिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेको भन्दै सबैलाई मिलेर अघि बढ्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा आफ्नो पछिल्लो…