समाचार Archives | Page 8322 of 8566 | Khabarhub Khabarhub

गोदावरीस्थित चिजबल फ्याक्ट्रीमा भीषण आगलागी

ललितपुर– गोदावारी नगरपालिकामा रहेको चिजबल कारखानामा भीषण आगलागी भएको छ । गोदावरी नगरपालिकाको वडा नं. १३, झरुवाराशीमा अवस्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी भएको हो। ललितपुर प्रहरीका अनुसार चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तीनवटा…