समाचार « Khabarhub

हालसम्म २१ हजार ४१० जनाले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ?

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ हजार ४ सय १० रहेको छ । कुल संक्रमित मध्ये ५४.२६ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? प्रदेश १ मा…