समाचार « Khabarhub

मोरङमा जुवाखालबाट १६ पक्राउ, १९ मोटरसाइकल र २ वटा कार बरामद

काठमाडौँ - मोरङमा प्रहरीले जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका–८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ परेकाहरुको साथबाट १ लाख ६९ हजार ६९५ रुपैयाँ नगद समेत बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक…