Live on
Your Voice, Your Power
एजेन्सी- इटालीमा लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ । योसँगै करिब २ महिनादेखि जारी लकडाउन खुल्ने संकेत मिलेको छ । इटाली सरकारले आधिकारिक सूचना जारी नगरे पनि अप्रिल २७ देखिनै लकडाउन खुल्न सक्ने इटालियन संचार माध्यमहरुले जनाएका छन्। समचारअनुसार लकडाउन खोल्न ४ वटा मिति तोकिएको छ। अप्रिल २७ मा कलकारखाना खोलिनेछ। ३ मेमा कपडा…