समाचार « Khabarhub

प्रदेश २ : ५५१ को स्वाब परीक्षण हुँदा ५१२ को रिपोर्ट नेगेटिभ

जनकपुर- प्रदेश नं २ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शङ्कास्पद ५५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट निगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । चारजनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म छजनाको स्वाब सङ्कलन गरिएको छ । त्यसैगरी आरडिटी…