Live on
Your Voice, Your Power
पर्सा–वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुतली बम विष्फोट भएको भए पनि कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । साँझपख व्यस्त रहेको तरकारी बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला गम्भीर घाइते भएकी छन् । अन्य दुई…