Live on
Your Voice, Your Power
काठमाडौं- कालीमाटी तथा तरकारी बजार विकास समितिले शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा किनमेल र किसान बजार बन्द गरेको छ । कालीमाटी तरकारी बजार भित्र दुईपांग्रे सवारीसाधन प्रवेशसमेत रोक लागाइएको कालीमाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ । कालीमाटी तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खुद्रा पसल र दुईपांग्रे सवारीसाधका…