Live on
Your Voice, Your Power
नवलपुर- भारतीय सहयोगमा नवलपुरको देवचुली-७ मा निर्मित विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । नेपाल-भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत नवलपुरमा निर्माण गरिएको भीमसेन आदर्श उच्च माध्यामिक विद्यालय भवनको भर्चुअल माध्यबाट उद्घाटन गरिएको हो । भवनको नेपालस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति नवलपुर, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्त रूपमा भिडियो क्नफरेन्समार्फत संयुक्तरूपमा उद्घाटन…