समाचार « Khabarhub

अर्थमन्त्री पौडेललाई आर्थिक पत्रकार संघले बुझायो १९ बुँदे सुझाव

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले सरोकारवालाको सुझावलाई मनन गरेर कार्यन्वयनको पाटोलाई प्राथमिकता दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटघाटको क्रममा उनले आफूलाई प्राप्त सुझावहरुलाई अध्ययन गरी कार्यान्वयन गर्ने बताएका हुन। सरोकारवाला निकायहरुसँगको सहकार्य नै आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलको भनाइ थियो । आर्थिक पत्रकारहरुसँगको छलफलका क्रममा उनले आर्थिक पत्रकारहरुको क्षमता वृद्धिका कार्यक्रमहरु…