समाचार « Khabarhub

बेलायतमा आपतकालिन अस्पताल बनाउन खटिए गोरखा सैनिक (फोटो फिचर)

काठमाडौं-कोरोना भाइरसको महामारी बढेसँगै बेलायतमा यससम्बन्धी उपचारका लागि छुटटै अस्पताल निर्माणको काम शुरु भएको छ । आपतकालिन अस्पताल निर्माणका लागि ठुलो संख्यामा गोरखा सैनिक परिचालन गरिएको छ । ब्रिटेन–कमनवेल्थ फोर्सलाई उदृत गर्दैै नेपाल ब्रिटेन डटकमले जनाए अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो । उनीहरुले हप्ता देखिनै…