समाचार « Khabarhub

अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि

अस्ट्रेलिया- अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् । दूतावासका अनुसार संक्रमित सबै नेपाली युवतीहरु भएको र उनीहरु सेल्फ क्वारेन्टनाइनमा  रहेका छन् । सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने ४ जनामध्ये एकलाई…