Live on
Your Voice, Your Power
सुर्खेत - भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापालिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु बाँके नेपालगञ्जको रुपैडिया र सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकी हुँदै सुर्खेत भित्रिएको बताउँदै आज आएकासहित गरेर क्वारेन्टाइनमा बस्नेको…