समाचार « Khabarhub

भक्तपुरमा ७१ संक्रमितको मृत्यु, ६ को होम आइसोलेशनमै ज्यान गयो

भक्तपुर- भक्तपुरमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ६ जनाले ज्यान गुमाएका छन् । आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया संक्रमितको मृत्यु भएसँगै  होम आइसोलेशनमा ज्यान गुमाउनेको संख्या ६ पुगेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । मिर्गौलाकी बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पीसीआर परीक्षण गर्दा आठ दिन अगाडि…