समाचार « Khabarhub

काेराेना भाइरस संक्रमणले अमेरिकाका नेपाली प्रभावित

टेक्सस- कोभिड–१९ को सङ्क्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ। कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ। हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले उपचार गराइरहेका छन्। अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा गैरआवासीय नेपाली रहेको बताइन्छ। कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै अमेरिकामा रहेका…