समाचार « Khabarhub

गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण

काठमाडौं- पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई आवागमनमा रोक लगाएर सिँढी बनाउन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले पुल निर्माण सकिएपछि सिँढी बनाउन थालेको हो ।  महानगरपालिका सम्पदा तथा पर्यटन समितिको संयोजकसमेत रहेका कामपा–८ का वडाध्यक्ष आशामान संगतले निर्माणका क्रममा सवारी सञ्चालन हुँदा समस्या भएपछि सिँढी निर्माण गर्न लागिएको बताए । “यो अस्थायी संरचना…