Live on
Your Voice, Your Power
काठमाडौं- अनुमति नै नलिई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो । केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी पुनःनिर्माणमा बिजुली प्रयोग…