समाचार « Khabarhub

वीरगञ्जमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं- वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका डाक्टर निरज सिंहका अनुसार बाराकी १७ वर्षीया किशोरीको मृत्यु भएको हो । ती किशोरीको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । डा सिंहका अनुसार ती किशोरीलाई सुरुमा वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरले कोरोनाको…