समाचार « Khabarhub

प्रदेश नम्बर २ को नाम ‘मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत

काठकाडौं- प्रदेश नम्बर २ को नाम 'मध्यमधेश’ राख्ने प्रस्ताव पनि अस्वीकृत भएको छ । प्रदेश २ को नाम मध्यमधेश राख्न केही सांसदहरुले गरेको प्रस्तावमा मध्यमधेशलाई ४२ मत मात्र प्राप्त भएको छ । अहिले 'मधेश प्रदेश'को प्रस्तावमा भोटिङ भइरहेको छ । यसअघि प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर,…