समाचार Archives | Page 8445 of 8690 | Khabarhub Khabarhub

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक आजदेखि

काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज (बुधबार) अपराह्नदेखि काठमाडौँमा शुरु हुँदै छ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ । त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्त्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।…