Live on
Your Voice, Your Power
काठमाडौं- लण्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाईरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको छ । अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ । आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफलाई समेत छुट्टै…