समाचार « Khabarhub

काठमाडौंका खाल्डाखुल्डी पुर्न ५५ करोड निकासा, १० हजार खाल्डा पुरिए

काठमाडौं– सरकारले निर्देशन दिएपछि मात्र सडकका खाल्डाखुल्डी पुरिने हुन् त ? अहिले यो विषय उपत्यकाबासीका लागि प्रश्न बनेको छ । सडकदेखि सदनसम्म उपत्यकाका खाल्डाखुल्डी र धुँवा–धुलोका विषयमा पटक–पटक प्रश्न उठिरहन्छन् । सडकलाई मर्मत सम्भार गर्नका लागि निर्देशन पनि दिइन्छ । त्यसैगरि गत मंसिरमा मन्त्रिमण्डल हेरफेर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङलाई…