Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि फेरि उद्धार उडान सुरू गर्दैछ । दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि फेरि सुरु हुन लागेको हो । आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि सार्वजनिक गरिएको उडान तालिकामा विभिन्न देशबाट ४२ उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ…