Live on
Your Voice, Your Power
कैलाली– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न रोकिएको भन्दै दुःख व्यक्त गरेका छन् । शनिवार विहान काठमाडौंबाट धनगढी गएका नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलले विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न नदिइएको भन्दै पत्रकार सम्मेलन मार्फत असन्तुष्टि पोखेका हुन् । शनिवार विहान काठमाडौंबाट श्रीएअरको विमानमार्फत…