समाचार Archives | Page 8485 of 8696 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीका नाममा एक वर्षमा ८३ करोड रुपैयाँ ठगी, २ हजार ३९ जना ठगिए

काठमाडौं– वैदेशिक रोजगारीका नाममा रोजगारपीडितले आर्थिक वर्ष २०७५/७६ मा व्यक्तिगत र संस्थागत गरि २ हजार ३९ वटा उजुरी वैदेशिक रोजगार विभागमा दर्ता गरेका छन् । गत आर्थिक वर्षमा रोजगारीपीडितले संस्थागत अथवा म्यानपावर कम्पनीका नाममा २९ करोड ६३ लाख र व्यक्तिगत ठगी तर्फ ५३ करोड ६७ लाख गरी ८३ करोड ३० लाख विगो दावी गर्दै उजुरी…