समाचार « Khabarhub

कोरोना भाइरसको संक्रमण चिनियाँ जेलमा

बेइजिङ– कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ सय नाघेको समाचार आइरहँदा चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् । शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय जनामा कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो । यस प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा…