समाचार « Khabarhub

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँके- बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए। जिल्लामा यससँगै कोरोनाबाट मृत्यु…