समाचार « Khabarhub

सरकारले राम्रो काम गरिरहेको छ तर मैले बाँसुरी बजाएको मात्रै समाचार आउँछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्रीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन् । काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार प्रकाशित गरेको बताए । आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अनर्गल…