समाचार « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १३ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं र ललितपुरमा गरी थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए। थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण…