समाचार « Khabarhub

प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा दुर्लभ वन्यजन्तुको तस्करी

गोकुलेश्वर– सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको (सरकारी) एम्बुलेन्समा लोपोन्मुख बन्यजन्तुको तस्करी हुने गरेको भेटिएको छ । दार्चुला प्रहरीले सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित प्रदेश ०१–००१–झ ३४६ नम्बरको एम्बुलेन्समा दुर्लभ वन्यजन्तु चित्तल तस्करी गर्दै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्सका चालक महेश बोहोरा छन् । सुदूरपश्चिम प्रदेश सरकारद्वारा वितरित उक्त एम्बुलेन्स हाल…