Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना संक्रमित १५ जनाको ‘जीन सिक्वेन्सिङ’ अर्थात अणुवांशिकको अध्ययन भइरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का स्वास्थ्य अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले १५ जना कोरोना संक्रमितको जीन सिक्वेन्सिङबारे अध्ययन भइरहेको जानकारी दिए । ‘हामीले अहिले सुरुमा १५ वटा स्याम्पलबाट अध्ययन सुरु गरेका छौं,’ डा धिमालले खबरहबसँग भने, ‘त्यसको रिजल्टको आधारमा स्याम्पलको…