Live on
Your Voice, Your Power
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटनका गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले २ घन्टा भन्दा लामो सम्बोधन गरेका थिए । जुन सम्बोधनको पूर्ण पाठ यस्तो थियो । अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता कमरेडहरू, सचिवालयका सदस्य कमरेडहरू’ र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य कमरेडहरू ! आज हामी लामो…