Live on
Your Voice, Your Power
काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार सुनिल थापाको निधनप्रति दुख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जलि अर्पण थापालाई कहिल्यै नबिर्सने बताएकी छन् । प्रियंकाले ‘मेरी कोम’ फिल्मको एक स्मरणीय भिडियो साझा गर्दै सुनिल थापालाई केवल सह–कलाकार नभई आफ्नो जीवनका प्रेरक मार्गदर्शकका रूपमा सम्झिएकी छन् । बाबाको निधनपछि आफू…