Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने निश्चित भएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित बैठक हलमा संस्थापन पक्षीय नेताहरूलाई बुधबार दिउँसो ब्रिफिङका क्रममा उनले अब पार्टी जोगाउन नसकिने बताएका हुन् । ‘अब पार्टी फुटमा जाने करिब निश्चित भएको छ’, उनले ब्रिफिङबारे त्यहाँ उपस्थित एक नेताले भने, ‘महामन्त्रीहरूले आगामी निर्वाचनपछि प्रधानमन्त्री…