समाचार « Khabarhub

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ४ रनले पराजित भएपछि प्रधानमन्त्री शुशिला कार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शनको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले खेलमा जित–हार स्वाभाविक भएको उल्लेख गरेकी छन् । उनले नेपाली टोलीले देखाएको संघर्ष र प्रदर्शन प्रशंसनीय रहेको बताएकी छन् । उनले अझै पनि नेपाली…