Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थालाई पाखा लगाएर शुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यास पछि अहिले देश झन संकटग्रस्त हुँदै गएको निष्कर्ष निकालेको छ । । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश झन संकटग्रस्त हुँदै गएको सरकार पुरै असफल हुँदै गएको निश्कर्ष निकालिएको हो ।…