समाचार « Khabarhub

दुई तिहाको दम्भ अब समाप्त भयो– उपेन्द्र यादव

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै सरकारको दम्भ हटेको बताएका छन् । समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार संविधान संशोधन गर्ने तर्फ सरकार अघि नबढेका कारण सरकारबाट बाहिरिएको बताए । आफूहरु सरकारबाट बाहिरिएसँगै दुई तिहाइको सरकारको दम्भमा…