समाचार « Khabarhub

गणेश लामा र रमेश बाहुन समूहका २ जना ‘गुण्डा’ पक्राउ

काठमाडौं– प्रहरीले गुण्डा नाइकेहरु गणेश लामा र रमेश वाहुन समूहका २ जनालाई ‘सदस्य’लाई पक्राउ गरेको छ । व्यवसायीहरुलाई धम्क्याएर जबरजस्ती चंदा असुल गर्ने गरेको भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डा नाइके रमेश बाहुन समूहका दूर्गा राई छन् । राई हातहतियार तथा खरखजाना मुद्दामा ५ वर्ष जेल जीवन…