समाचार « Khabarhub

घुस लिँदा लिँदै पक्राउ परेका डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं– घुस लिँदा लिँदै पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम कुमार राईले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको आइतबारको इजलाशले डिएसपी राईलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । डिएसपी राई महानगरीय प्रहरी बौद्धको प्रमुख हुँदा सेवाग्राहीसँग लिएको १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ…